धार्मिकस्थल छाब्दीबाराही मन्दिरमा भक्तजनको भीड — OSNepal

धार्मिकस्थल छाब्दीबाराही मन्दिरमा भक्तजनको भीड

LC (KTM) June 04, 2022 0

तनहुँ- तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही मन्दिरमा शनिबार भक्तजनको भीड । मन्दिरमा पूजाआजा गर्न छिमेकी जिल्लाबाट पनि भक्तजन आउने गरेका छन् । तस्बिर ः कृष्ण न्यौपाने÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर