लामो समय खाना खान नपाएको सर्पले आँफैलाई खायो, हेर्नुहोस् भिडियो — OSNepal

लामो समय खाना खान नपाएको सर्पले आँफैलाई खायो, हेर्नुहोस् भिडियो

LC (KTM) June 15, 2021 0

एजेन्सी – गाउँ घर र समाजमा हामीले एउटा सर्पले अर्को सर्पलाई खाएको त धेरैले देखेका सुनेका छौँ । तर आज हामी तपाईलाई सर्पले आफैलाई खाएको दृश्य देखाउँदैछौँ । आँफैले आँफैलाई खाएको दुनियाकै अनौठो दृश्य देख्दा जो कोही दंग पर्नेछन् ।

जुन भिडियो अहिले सामाजिक संजालमा समेत भाइरल बनिरहेको छ । जसमा एक सर्पले आफैंलाई खाइरहेको देखिएको छ। भिडियोमा भोकले तड्पेर सपैले आँफैलाई खाएको देख्न सकिन्छ ।

भिडियोमा एक सर्पले आफ्नै आधा शरीर निलेको देख्न सकिन्छ। रोथेकरले सर्पको नाकमा थपथपाएर बिस्तारै आफैंलाई खाँदै गरेको सर्पलाई निलेको भाग ओकल्न लगाएको पनि भिडियोमै देखिन्छ। हेर्नुहोस् यो भाइरल भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर