प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख बजेट ल्यायो (पुर्णपाठसहित) — OSNepal

प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख बजेट ल्यायो (पुर्णपाठसहित)

LC (KTM) June 15, 2021 0

काठमाडौँ १ असार । आगामी आर्थिक वर्ष २०७८र७९ का लागि प्रदेश १ सरकारले आज बजेट विनियोज गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले प्रदेशसभामा पेश गरे गरेका हुन् । प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख बजेट ल्याएको छ । जसमा चालु खर्च १४ अर्ब १६ करोड १५ लाख, पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख छुटाइएको छ ।

प्रदेश १ सरकारले अघिल्लो आर्थिक वर्षको भन्दा करिब ७ अर्ब कम बजेट ल्याएको हो ।
संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते बजेट विनियोजन गर्नुपर्ने व्यवस्था रहेकाले आज सातै प्रदेशले बजेट विनियोजन गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर