OSNepal बुधबार, मंसिर २२ २०७८

लुम्बिनी प्रदेश सरकारबाट ४० अर्ब ९५ करोड ९७ लाख बजेट विनियोजन (पूर्णपाठसहित)

लुम्बिनी प्रदेश सरकारबाट ४० अर्ब ९५ करोड ९७ लाख बजेट विनियोजन (पूर्णपाठसहित)

  • OSNepal
  • मंगलबार, असार १ २०७८


लुम्बिनी प्रदेश सरकारबाट ४० अर्ब ९५ करोड ९७ लाख बजेट विनियोजन (पूर्णपाठसहित)
Reading Time: < 1 minute

काठमाडौँ १ असार । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख बजेट विनियोजन गरेको छ । संविधानले व्यवस्था गरे अनुसार असार १ गते प्रदेश सरकारले बजेट विनियोजन गर्ने व्यस्था अनुसार लुम्बिनी प्रदेशले पनि आज बजेट विनियोजन गरेको हो ।

बजेटअनुसार चालूतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले अघि बढाएको एक घर एक धारा कार्यक्रमका लागि १ अर्ब ६७ करोड विनियोजन भएको छ ।यस्तै, प्रदेशभित्र रहेका मुख्य १९ वटा सडकको निर्माण गर्नका लागि ६४ करोड बजेट विनियोजन भएको छ ।
पूर्णपाठ:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड