कोभिड १९ का कार्यक्रमलाई प्राथमिकता दिँदै गण्डकी प्रदेश सरकारले गर्यो,३० अर्बको बजेट विनियोजन (पुर्णपाठसहित) — OSNepal

कोभिड १९ का कार्यक्रमलाई प्राथमिकता दिँदै गण्डकी प्रदेश सरकारले गर्यो,३० अर्बको बजेट विनियोजन (पुर्णपाठसहित)

LC (KTM) June 15, 2021 0

पोखरा १ असार । कोभिड १९ का कार्यक्रमलाई प्राथमिकता दिँदै गण्डकी प्रदेश सरकारले पनि आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षको तुलनामा झण्डै ५ अर्ब कम विनियोजन गरिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताएका छन् ।

जारी गरिएको बजेटमा चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ,पुँजीगतर्फ १६ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २८ करोड रुपैयाँ अनुमान गरिएको छ । राजश्व बाँडफाँट र नेपाल सरकारबाट प्राप्त हुने अनुदानमा कमी आएकाले बजेटको आकार घटेको मुख्यमन्त्री पोखरेलले बताएका छन् ।

बजेटको पुर्णपाठ यस्तो छ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर