बलिउड अभिनेता वरुण धवन पिता बन्न सफल , नाम राख्दिन गरे दर्शक संग अपिल , छोराको पुच्छर देखेपछि दर्शकहरु भए हैरान — OSNepal

बलिउड अभिनेता वरुण धवन पिता बन्न सफल , नाम राख्दिन गरे दर्शक संग अपिल , छोराको पुच्छर देखेपछि दर्शकहरु भए हैरान

LC (KTM) June 15, 2021 0

बलिउड अभिनेता वरुण धवन पिता बनेका छन् । आफु पिता बनेको जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएका छन् । वरुण धवनले एक भिडीयो सामाजिक सञ्जालमा शेयर गर्दे यसको जानकारी दिएका हुन् ।

उनको यो भिडीयोलाई उनका फ्यानहरुले निक्कै मन पराएका छन् । उनले आफ्नो छोराको नाम जुराईदिन समेत आग्रह गरेका छन् । वरुण धवनले हालै इन्ष्टाग्राम अकाउण्टमा एक भिडियो शेयर गरेका छन् ।

उक्त भिडियोमा उनी एक कुकुरको छाउरो अर्थात पपी संग खेलिरहेको देखिन्छन् । यो भिडियो शेयर गर्दै उनले क्याप्सनमा लेखेका छन्– पितृत्व : मैले अहिले सम्म यो केटा अर्थात छोराको नाम दिन सकिरहेको छैन । कृपया मेरो मद्धत गर्दिनुस् । यस पोष्टमा बलिउडका कैयौ स्टारहरुले समेत बधाई दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर