सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो,३० अर्ब ३३ करोड ९४ लाख ५५ ह हजार रुपैयाँ बजेट विनियोजन (पुर्णपाठसहित) — OSNepal

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो,३० अर्ब ३३ करोड ९४ लाख ५५ ह हजार रुपैयाँ बजेट विनियोजन (पुर्णपाठसहित)

LC (KTM) June 15, 2021 0

कैलाली १ असार । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७८/ ७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेका छन् ।

आज मंगलबार मन्त्री शाहले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै कूल बजेटमध्ये पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार ९५८ दशमलव २ प्रतिशत० र चालुतर्फ १० अर्ब ६६ करोड ९ लाख ३ हजार ९३५ दशमलव १ प्रतिशत० विनियोजन गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य , पुर्वाधार विकास र कृषि क्षेत्रलाई प्राथमिकता दिइएको उल्लेख गरेको छ ।

बजेटको पूर्णपाठ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर