प्रहरीसंग हिसाब किताब खोज्ने भाईरल सांसद मिडियामा (भिडियो) — OSNepal

प्रहरीसंग हिसाब किताब खोज्ने भाईरल सांसद मिडियामा (भिडियो)

LC (KTM) June 15, 2021 0

गण्डकी प्रदेश प्रमुखले मुख्य मुख्य मन्त्री नियुक्त गर्ने दिन संसाद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा बीच चर्का चर्की भयो । संसाद श्रेष्ठले प्रहरीलाई हिसाब किताब खोज्छु भनेपछि तिब्र आलोचना भयो ।

प्रदेश प्रमुखले आफ्ना पक्षका नेतालाई मुख्य मन्त्री बनाउन ढिला गरेको बिषयमा ३१ सांसद धर्ना बसिरहेका थिए । सांसद श्रेष्ठ बाहिर आए र एक जनालाई भित्र लान खोज्दा प्रहरीसंग भनाभन भएको भिडियोमा देख्न सकिन्छ । तर उनै संसादले मिडिया मार्फत आफू पिसाब फेर्न गएको तर प्रहरीले नै झगडा झिकेको बताएका छन् । हेर्नुहोस् उनीसंग गरिएको कुराकानी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर