सञ्जय दत्त र माधुरी बीच साँच्चिकै थियो त लभ अफेयर , आखिर किन मागे सञ्जयले माधुरी संग माफी ? — OSNepal

सञ्जय दत्त र माधुरी बीच साँच्चिकै थियो त लभ अफेयर , आखिर किन मागे सञ्जयले माधुरी संग माफी ?

LC (KTM) June 15, 2021 0

सञ्जय दत्त तथा माधुरी दीक्षित बलिउडका एकदमै सुहाउने जोडीमा गनिन्नछन् । यी दूईको जोडीलाई एकदमै रुचाइएको जोडी मानिन्छ । चलचित्र साजन तथा खलनायकको शानदार सफलता पछि यी दूई स्टार बीच अफेयर चलेको थियो भन्ने हल्ला चलेको थियो ।

हालसम्म उनीहरु दुबैले यो बिषयमा केही भनेका थिएनन् । सन् १९९३ मा एक फिल्म म्यागजिन संग कुरा गर्दै सञ्जय दत्तले यसका बारेमा प्रतिक्रिया दिएका थिए । सञ्जय संग अफेयरका बिषयमा सोधीएको प्रश्नमा उनले माधुरी र आफुबीच जस्तो बाहिर हल्ला फैलिएको छ त्यस्तो नभएको प्रतिक्रिया दिएका थिए ।

उनले एक अन्र्तबार्ताका दौरान आफुले माधुरी संग माफि समेत मागेको बताएका छन् । बाहिर हल्ला चलेपछि माधुरीले असहज महसुस गर्ने गरेको र यसको जिम्मेवार उनी रहेकोले आफुले माधुरी संगै गएर माफि मागेको सञ्जयले बताएका छन् । माफि मागे संगै उनले पनि माफि स्विकार गरेको सञ्जयले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर