• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

सञ्जय दत्त र माधुरी बीच साँच्चिकै थियो त लभ अफेयर , आखिर किन मागे सञ्जयले माधुरी संग माफी ?

सञ्जय दत्त र माधुरी बीच साँच्चिकै थियो त लभ अफेयर , आखिर किन मागे सञ्जयले माधुरी संग माफी ?


  • ओएसनेपाल
  • असार १ २०७८, मंगलबार
  • ३:२९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 4.2K
    SHARES

    सञ्जय दत्त तथा माधुरी दीक्षित बलिउडका एकदमै सुहाउने जोडीमा गनिन्नछन् । यी दूईको जोडीलाई एकदमै रुचाइएको जोडी मानिन्छ । चलचित्र साजन तथा खलनायकको शानदार सफलता पछि यी दूई स्टार बीच अफेयर चलेको थियो भन्ने हल्ला चलेको थियो ।

    हालसम्म उनीहरु दुबैले यो बिषयमा केही भनेका थिएनन् । सन् १९९३ मा एक फिल्म म्यागजिन संग कुरा गर्दै सञ्जय दत्तले यसका बारेमा प्रतिक्रिया दिएका थिए । सञ्जय संग अफेयरका बिषयमा सोधीएको प्रश्नमा उनले माधुरी र आफुबीच जस्तो बाहिर हल्ला फैलिएको छ त्यस्तो नभएको प्रतिक्रिया दिएका थिए ।

    उनले एक अन्र्तबार्ताका दौरान आफुले माधुरी संग माफि समेत मागेको बताएका छन् । बाहिर हल्ला चलेपछि माधुरीले असहज महसुस गर्ने गरेको र यसको जिम्मेवार उनी रहेकोले आफुले माधुरी संगै गएर माफि मागेको सञ्जयले बताएका छन् । माफि मागे संगै उनले पनि माफि स्विकार गरेको सञ्जयले बताएका छन् ।

     

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com