जनगायक जीवन शर्मा गृहजिल्ला बागलुङमा पुरस्कृत — OSNepal

जनगायक जीवन शर्मा गृहजिल्ला बागलुङमा पुरस्कृत

LC (KTM) June 10, 2022 0

बागलुङ- जनगायक जीवन शर्मा गृहजिल्ला बागलुङमा स्थापित ‘कलाकार बाबुराम–सरस्वती बज्राचार्य स्मृति पुरस्कार’बाट शुक्रबार सम्मानित हुँदै । स्मृति कोषले रु २० हजार राशिको पुरस्कार शर्मालाई प्रदान गरेको हो । तस्बिर ः रामबहादुर थापा÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर