कलेजोमा समस्या देखिएका बिनोदले कुवेतमा गुमाए अकालमै ज्यान — OSNepal

कलेजोमा समस्या देखिएका बिनोदले कुवेतमा गुमाए अकालमै ज्यान

LC (KTM) June 16, 2021 0

काठमाडौं- कुवेतमा एक नेपालीको मृ त्यु भएको छ । बैदेशिक रोजगारीका सिलसिलामा कुवेत पुगेका चितवन भण्डारा (५ का बिनोद बुर्लाकोटीको मृत्यु भएको बताइएको छ । कलेजोमा समस्या देखिएपछि कुवेतको अदान अस्पतालमा भर्ना भएका बुर्लाकोटीको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

उनी तीन बर्षदेखि त्यहाँको नवाफ मुतेरी कम्पनीमा कार्यरत रहेका थिए । उनको श वलाई कम्पनी तथा परिवारसँग समन्वय गरेर चाँडै नेपाल ल्याइने दुताबासले जनाएको छ ।

यस अघि पनि कोरोना महामारीका कारण कुवेत – नेपाल सीधा हवाई उडान बन्द हुँदा सोमबार मात्र कुवेतमा मृ त्यु भएका चार नेपालीको श व दूतावासले कतारको दोहा हुँदै नेपाल पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर