समाजसेवी पवित्रा गौतम इज़राइल मा बसेर पनि नेपाली पिडीतहरुको भगवानको रुपमा चिनिदै आउनु भएको छ । निरन्तर समाजिककार्यमा सकृय गौतम आवाज विहिनहरुको आवाज हुन् । विदेशमा ज्यान र देशमा मन र धन भएकी नारिको रुपमा परिचित पवित्रा गौतम लाई देश देखी प्रदेश सम्म सवैले चिन्दछन् ।
समाजसेवी पवित्रा गौतम को नेपाली पिडीत हरु लाई पुर्याएको योगदान को सम्मान सवै गरिरहेका छन् । विदेश मा भएपनी देशमा गरिव, दुखी , पिडीत , आर्थीक रुपले कमजोर तर पिडीत सवैको सहयोगी को रुपमा आफुलाई परिचित गराएकी गौतम एक पवित्र मन भएकी नारी हुन् ।
देशको पुर्व देखी पश्चिमसम्मका पिडीतहरुको आवाज हुन् । यति मात्र नभएर देश देखी विदेश सम्म का युनाहरुको पिडामा अभिभावकपनि हुन् ।
देशका स्वतन्त्र युवाहरु, देश समृद्ध बनाउनुपर्छ भनेर निरन्तर अभियानमा सकृय युवाहरु र नेताहरुको समर्थन गर्न पछाडी नहट्ने एकसकृय नारी हुन् पवित्रा गौतम ।
देशको बारेमा निरन्तर चिन्ता गर्दै आउनु भएकी गौतम ले देश समृद्ध भएको हेर्न चाहेकी छिन् ।