इज़राइलमा ज्यान नेपालमा मन भएकी समाजसेवी हुन् पबित्रा गौतम – OSNepal

इज़राइलमा ज्यान नेपालमा मन भएकी समाजसेवी हुन् पबित्रा गौतम

HB Tamrakar (KTM) June 14, 2022 0

समाजसेवी पवित्रा गौतम इज़राइल मा बसेर पनि नेपाली पिडीतहरुको भगवानको रुपमा चिनिदै आउनु भएको निरन्तर समाजिककार्यमा सकृय गौतम आवाज विहिनहरुको आवाज हुन् विदेशमा ज्यान देशमा मन धन भएकी नारिको रुपमा परिचित पवित्रा गौतम लाई देश देखी प्रदेश सम्म सवैले चिन्दछन्

समाजसेवी पवित्रा गौतम को नेपाली पिडीत हरु लाई पुर्याएको योगदान को सम्मान सवै गरिरहेका छन् विदेश मा भएपनी देशमा गरिव, दुखी , पिडीत , आर्थीक रुपले कमजोर तर पिडीत सवैको सहयोगी को रुपमा आफुलाई परिचित गराएकी गौतम एक पवित्र मन भएकी नारी हुन्

देशको पुर्व देखी पश्चिमसम्मका पिडीतहरुको आवाज हुन् यति मात्र नभएर देश देखी विदेश सम्म का युनाहरुको पिडामा अभिभावकपनि हुन्

देशका स्वतन्त्र युवाहरु, देश समृद्ध बनाउनुपर्छ भनेर निरन्तर अभियानमा सकृय युवाहरु नेताहरुको समर्थन गर्न पछाडी नहट्ने एकसकृय नारी हुन् पवित्रा गौतम

देशको बारेमा निरन्तर चिन्ता गर्दै आउनु भएकी गौतम ले देश समृद्ध भएको हेर्न चाहेकी छिन्

Leave a Reply

Your email address will not be published.

भर्खर