हिलाम्य बनेको राँके–रबि भेडेटार सडकको दुरवस्था — OSNepal

हिलाम्य बनेको राँके–रबि भेडेटार सडकको दुरवस्था

LC (KTM) June 17, 2022 0

वर्षाद्पछि हिलाम्य बनेको राँके–रबि भेडेटार सडक । पाँचथर, इलाम, धनकुटालगायत करिब एक दर्जन स्थानीय तहका गाउँ बस्ती जोड्ने सो सडक समयमै कालोपत्रे नहुँदा सवारी साधन सञ्चालन र आवतजावतमा नागरिकले सास्ती बेहोर्दे आएका छन् । तस्बिरः रवीन्द्र काफ्ले÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर