रेलको ठक्करबाट भारतमा ३० वर्षीय नेपाली विजयको मृत्यु — OSNepal

रेलको ठक्करबाट भारतमा ३० वर्षीय नेपाली विजयको मृत्यु

LC (KTM) June 17, 2022 0

काठमाडौं :
भारतको पश्चिम बंगालमा रेलको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको मेचीनगर वडा नम्बर ६ काँकडभिट्टाका ३० वर्षीय विजय श्रेष्ठ रहेका छन् ।
गालमा पर्ने पानीट्याङ्कीमा श्रेष्ठलार्य रेलले ठक्कर दिएको थियो ।

भारतको बिहारबाट पश्चिम बंगालतर्फ जाँदै गरेको रेलले श्रेष्ठलाई बिहीबार बेलुकी करिब ८: १० बजेतिर ठक्कर दिएको थियो। घटनापछि भारतीय प्रहरीले इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई जानकारी गराएको थियो।अहिले घटनाबारे थप अनुसन्धान भइरहेको भारतिय प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर