आयोगको फैसलाले रुष्ट बनेका यादवले बोलाए केन्द्रीय कार्यकारिणी समिति बैठक — OSNepal

आयोगको फैसलाले रुष्ट बनेका यादवले बोलाए केन्द्रीय कार्यकारिणी समिति बैठक

LC (KTM) June 16, 2021 0

जसपा

काठमाडौँ २ असार जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूहको भोली बिहिबार बैठक बस्ने भएको छ । बैठक भोली पार्टी कार्यालयबालकुमारीमा बिहान साढे ११ बजे बस्ने भएको हो ।

निवार्चन आयोगले दुवै पक्षले एकले अर्कोलाई गरेको कारवाही अवैध भनी घोषणा गरेपछि आक्रोशित बनेका यावद अयोगको निणर्य विरुद्ध सर्वोच्च समेत जाने तयारमिा लागेका छन् । अर्का अध्यक्ष महन्थ ठाकुर समुह सरकारमा गएपछि जसपा विवादमा फसेको हो ।

यादवले पछिल्लो पार्टीको घटना क्रमलाइ लिएर केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर