बर्दियामा जंगलमा च्याउ खोज्न गएका पुरुषलाई हात्तीले लियो लखटि लखटि घटनास्थलमै ज्यान, शोकमा डुब्यो गाउँ — OSNepal

बर्दियामा जंगलमा च्याउ खोज्न गएका पुरुषलाई हात्तीले लियो लखटि लखटि घटनास्थलमै ज्यान, शोकमा डुब्यो गाउँ

LC (KTM) June 17, 2021 0

काठमाडौ । बर्दियाको बाँसगढी नगरपालिका– ८ का ७८ वर्षीय एक जना पुरुषलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको छ ।

च्याउ खोज्न गएका नरेशस्वर सापकोटालाई नवप्रभात सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो । मृतकको पोष्ट्रमाटमका लागि बर्दिया राष्ट्रिय निकुञ्जको प्रशासन र बासँगढी नगररपालिकाका प्रमुख शालीकराम सापकोटासहितको टोली घटनास्थल जाने बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर