१४ बर्षिय बालिकालाई ललाइ फकाई जबरजस्ती गर्ने २२ बर्षिय ओम प्रकाश समातिए — OSNepal

१४ बर्षिय बालिकालाई ललाइ फकाई जबरजस्ती गर्ने २२ बर्षिय ओम प्रकाश समातिए

LC (KTM) June 21, 2022 0

अर्घाखाँची-अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा १४ बर्षिय बालिकालाई ललाइ फकाइ बालिकालाई जबरजस्ती करणी गर्ने शितगङ्गा नगरपालिका वडा नं १४ का २२ बर्षिय ओम प्रकाश न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको छ ।

यौ न क्रियाकलापमा संलग्न गराउने ४० बर्षिय महिलालाई समेत प्रहरीले पक्राउ गरेको छ । तस्वीर ः प्रेमनारायण आचार्य, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर