कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार हस्तान्तरण — OSNepal

कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार हस्तान्तरण

LC (KTM) June 21, 2022 0

वालिङ-कृषकलाई ५० प्रतिशत अनुदानमा मङ्गलबार स्याङ्जाको वालिङमा कृषि औजार हस्तान्तरण । सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेश पोखराको ५० प्रतिशत अनुदान सहयोगमा स्याङ्जाको वालिङस्थित न्यू गाउँवेशी बहुउद्देश्यीय सहकारी संस्थामार्फत् कृषि औजार हस्तान्तरण गरिएको हो । तस्बिर ः तोलाकान्त बगाले÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर