डल्ले च्याउ प्रतिकेजी ३५० रुपैयाँ — OSNepal

डल्ले च्याउ प्रतिकेजी ३५० रुपैयाँ

LC (KTM) June 22, 2022 0

काठमाडौं, ८ असार:

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बुधबार रातो आलु ४५ रुपैयाँ प्रतिकेजी मूल्य तोकेको छ ।

साथै गोलभेँडा ठूलो ९० रुपैयाँ, च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, कुरिलो २०० रुपैयाँ, न्यूरो ६० रुपैयाँ, ब्रोकाउली १८० रुपैयाँ र रातो बन्दा १२० रुपैयाँ प्रतिकेजी मूल्य तोकिएको समितिले जनाएको छ ।

जिरीको साग १२० रुपैयाँ, गान्टे मुला ७० रुपैयाँ, तामा १२० रुपैयाँ, तोफु ११० रुपैयाँ र कागती १३० रुपैयाँ प्रतिकेजी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर