प्रशिक्षक अल्मुताइरीले राष्ट्रिय टिमबाट निकालिदिएका सबै खेलाडीलाई फिर्ता बोलाउने एन्फाको निणर्य — OSNepal

प्रशिक्षक अल्मुताइरीले राष्ट्रिय टिमबाट निकालिदिएका सबै खेलाडीलाई फिर्ता बोलाउने एन्फाको निणर्य

LC (KTM) June 22, 2022 0

काठमाडौं ८ असार । राष्ट्रिय टिमबाट बाहिर राखिएको सबै खेलाडीलाई ससम्मान राष्ट्रिय टिममा फिर्ता बोलाइने भएको छ ।

निर्वाचित कार्यसमितिको बुधबार बसेको पहिलो बैठकमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस्तो निणर्य गरेको हो ।

एन्फाका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो अनुमतिविना बन्द प्रशिक्षण छाडेको भन्दै रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राईसहित १० खेलाडीलाई राष्ट्रिय टोलीबाट निकालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर