थलीस्थित सडकको खाल्डोमा पसेको ट्याक्सी — OSNepal

थलीस्थित सडकको खाल्डोमा पसेको ट्याक्सी

LC (KTM) June 23, 2022 0

साँखु-चाबहिल–साँखु सडक खण्डअन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित सडकको खाल्डोमा पसेको ट्याक्सी । सो सडक निर्माण सुरु भएको पाँच वर्षभन्दा बढीको समय बितिसक्दा पनि थलीमा हालसम्म कालोपत्रे भएको छैन । सडकको दुरावस्थाका कारण सवारी साधन दुर्घटनामा पर्ने गरेको छ । तस्बिर ः आदित्य दाहाल÷ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर