जीबन बाँच्ने कला सिकाउन काठमाडौंमा आएका अनुपम खेरले गरे पशुपतिमा पूजाआजा – OSNepal

जीबन बाँच्ने कला सिकाउन काठमाडौंमा आएका अनुपम खेरले गरे पशुपतिमा पूजाआजा

Osnepal Admin (KTM) June 23, 2022 0

काठमाडौं :

चर्चित बलिउड अभिनेता काठमाडौं आएका छन् । जीवन बाँच्ने कला र आशावादिताबारे अनुभव र ज्ञान दिन उनी काठमाडौ आएका हुन। उनले आज हायात होटलमा आयोजित कार्यक्रममा एक मोटिभेसनल कार्यक्रमको वक्ता भनेर खेर नेपाल आएका हुन् । हायात होटलमा आयोजित कार्यक्रममा उनले बिहीबार दिउँसो जीवन बाँच्ने कला र आशावादिताबारे अनुभव र ज्ञान बाँडे ।

बुधबार काठमाडौं आइपुगेका उनी एक दिन बसेर बिहीबार बेलुका भारत फर्किएका छन् । खेरलाई एक बीमा कम्पनीले वक्ताको रुपमा नेपाल ल्याएको थियो । काठमाडौं आएका उनले हान पशुपतिनाथ मन्दिरमा पुगेर पूजा समेत गरेका थिए ।

पशुपतिमा जाँदा आफूलाई ऊर्जा प्राप्त हुने भन्दै उनले खुसी व्यक्त गरे । प्रायः विभिन्न कामका सिलसिलामा नेपाल आइरहने उनी केहस्समय अभि फिल्म ‘उचाइ’को छायांकन का लाथि नेपाल आएका थिए । सो खेरको र नेपालबीच हार्दिक सम्बन्ध छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर