चामलको अत्याधिक माग बढेपछि सडकमा ल्याएर गाडीबाटै बिक्री गर्दै — OSNepal

चामलको अत्याधिक माग बढेपछि सडकमा ल्याएर गाडीबाटै बिक्री गर्दै

LC (KTM) June 17, 2021 0

जाजरकोट, – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भेरी नगरपालिका–३ थाप्लेचौरमा गाडीबाटै चालम बिक्री वितरण गर्दै । चामलको माग अत्याधिक बढेपछि सडकमा ल्याएर चामल बिक्री गर्न लागिएको हो । तस्वीर ः हेमन्त केसी, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर