आफैले जन्म दिएको अबोध शिशूको आमाले गरिन् हत्या , अन्तत : छोरीले रुँदै गरिन् डरलाग्दो खुलासा — OSNepal

आफैले जन्म दिएको अबोध शिशूको आमाले गरिन् हत्या , अन्तत : छोरीले रुँदै गरिन् डरलाग्दो खुलासा

LC (KTM) June 24, 2022 0

धेरैलाई पत्यार लाग्न नसक्ला आफ्नै आमाले जन्म दिएको अबोध शिशूको हत्या गरिन् भन्दा । तर यस्तै भएको छ केहि दिन अघि इटहरीमा । आफ्नै तीन महिने छोराको हत्या गरेको अभियोगमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा सुनसरी, इटहरी उपमहानगरपालिका वडा नं १७ की २८ वर्षिया उर्मिला सुनार रहेकी छिन् ।

ती युवतीले मादक पदार्थ सेवन गरी तीन महिने छोरा भुवनको शंकरको हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । उर्मिलाका पति केसर शंकर वैदेसिक रोजगारीमा रहेको बेला एकसाताअघि सो घटना भएको स्थानीय वासिन्दाले बताएका छन् ।

अभियुक्त उर्मिलालाई प्रहरीले पक्राउ गरी कर्तब्य ज्यानअन्तर्गत मुद्दा चलाएको छ । केहि पत्रकार घरमै पुग्दा छोरी र आमाले रुँदै सुरुदेखिको सम्पूर्ण नालीबेली यसरी सुनाएपछि सबै चकित बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर