टिकटकमा भाइरल ५ बर्षिय विजय खत्रीको घरमा पुग्दा जे देखियो, आमाछोरा नै टिकटक बनाउ उस्तै ! — OSNepal

टिकटकमा भाइरल ५ बर्षिय विजय खत्रीको घरमा पुग्दा जे देखियो, आमाछोरा नै टिकटक बनाउ उस्तै !

LC (KTM) June 17, 2021 0

काठमाडौ । अहिलेको जमानामा सबैभन्दा बढीका रुचीका चिजहरु मध्ये इन्टरनेटनै सबैभन्दा अगाडि आउन सक्छ, किनकि नेपाल बसेर बिदेश र नेपालका हर खबरहरु मिनेट मिनेटमा आउने गर्छन तपाई बसिरहेकै ठाउमा भने मनोरन्जनका थुप्रै कार्यहरु पनि यसैको माध्यमबाट गर्न सकिन्छ ।

पछिल्लो समय युवापुस्तामाझ र नेपाल लगायत धेरै देशमा चर्चित रहेको मोबाइल् एप्लीकेसन हो टिकटक जहाबाट धेरै टिकटकहरु अहिले स्टार भनेर पनि दर्शकहरुले चिन्ने गर्छन । नेपालमा पनि यस्को छुट्टै क्रेज छ, हरेक बच्चा देखि बुढासम्मले हअिले टिकटककै लागि भनेर समय छुटयाउछन । हो आज हामी त्यस्तै नेपाली दर्शकहरु माझ एउटा टिकटक स्टारलाई लिएर आएका छौ ।

उनको करिब टिकटकमा २ लाख भन्दा बढी फलोवर्स छन लाखौ भन्दा बढी लाइक छ । तर अचम्मको कुरा त के भने उनी जम्मा अहिले ५ बर्षका छन । उनको नाम हो बिजय खत्री । सानै उमेरबाट यति खत्रा टिकटक बनाउछन कि सबैले रुचाएका छन । उनलाई यसमा उनकी आमाले सहयोग गर्छिन हरेक कुरामा र साथ समर्थन पनि त्यस्तै रहेको छ । सुरु सुरुमा आमाले बनाइदिएर टिकटक बनाउन सुरु गरेका थिए बिजयले, हेर्नुहोस —

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर