खहरे गहिरो बनाउँदा पेप्सीकोला–मूलपानी–ब्रह्मखेल सडकमा क्षति,यात्रामा समस्या — OSNepal

खहरे गहिरो बनाउँदा पेप्सीकोला–मूलपानी–ब्रह्मखेल सडकमा क्षति,यात्रामा समस्या

LC (KTM) June 27, 2022 0

काठमाडौँ- कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ र ५ जोड्ने मनोहरा बोदिनी खहरेले पेप्सीकोला–मूलपानी–ब्रह्मखेल सडकखण्डमा गरेको क्षति । सडक निर्माण गर्दा निर्माण व्यवसायीले खहरे खनेर गहिरो बनाउँदा क्षति भएको हो । जसका कारण स्थानीयवासीलाई पैदल यात्रामा समस्या भएको छ । तस्बिर ः पूर्णप्रसाद मिश्र÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर