जु जु धौ भण्डारमा माटाको कौलामा उमालेर सेलाएको दूध राख्दै दही व्यापारी — OSNepal

जु जु धौ भण्डारमा माटाको कौलामा उमालेर सेलाएको दूध राख्दै दही व्यापारी

LC (KTM) June 29, 2022 0

भक्तपुर-बाराही जु जु धौ भण्डार, वंशगोपालमा दही बनाउन माटाको कौलामा उमालेर सेलाएको दूध राख्दै दही व्यापारी । यसरी राखिएको दूध करिब ३ देखि ४ घण्टा छोपेर राखेपछि दही बन्छ । तस्बिर ः रत्न श्रेष्ठ÷ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर