आठ केजीका दरले २०० जनालाई मात्र मल वितरण — OSNepal

आठ केजीका दरले २०० जनालाई मात्र मल वितरण

LC (KTM) June 29, 2022 0

मध्यपुर – भक्तपुरको मध्यपुर थिमि–४, इन्द्रायणीमा आज बिहान वितरण गरेको युरिया मल लिएर घरतर्फ जाँदै किसान । कुपनको आधारमा प्रतिकुपन आठ केजीका दरले २०० जनालाई मात्र वितरण गरिएको छ । मल प्रतिकेजी रू २५ मा बिक्री गरिएको हो । रत्न श्रेष्ठ÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर