राडुकानु विम्बल्डन टेनिसको दोस्रो चरणबाटै आउट — OSNepal

राडुकानु विम्बल्डन टेनिसको दोस्रो चरणबाटै आउट

LC (KTM) June 29, 2022 0

बेलायती महिला टेनिस खेलाडी ईमा राडुकानु विम्बल्डन टेनिसको दोस्रो चरणबाट बाहिरिएकी छिन् ।चर्च रोडस्थित सेन्टर कोर्टमा बुधबार राति भएको खेलमा राडुकानु फ्रान्सकी कारोलिन गार्सियासँग पराजित भईन् ।

बेलायती नम्बर एक खेलाडी राडुकानुलाई गार्सियाले ६-३ र ६-३ को सेटले पराजित गरिन् ।अब गार्सियाले तेस्रो चरणमा झाङ शुईसँग खेल्ने छिन् । महिलातर्फ नै एन्जलिक केर्बरले तेस्रो चरणमा स्थान बनाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर