चार वर्षकी बालिकाको पाठेघरमा काठको टुक्रा भेटियो ! — OSNepal

चार वर्षकी बालिकाको पाठेघरमा काठको टुक्रा भेटियो !

LC (KTM) June 30, 2022 0

तनहुँ- तनहुँकी चार वर्षकी एक बालिकाको पाठेघरमा काठको टुक्रा भेटिएको छ । व्यास नगरपालिका वडा नं.११ सेराकी युविना थापा मगरको पाठेघरमा काठको टुक्रा भेटिएको हो ।

युविनालाई असार २ गते स्थानीय बुल्दी खोलाले बगाएको थियो । सोही क्रममा उनको पाठेघरमा काठको टुक्रा पुगेको आशंका गरिएको छ । उनको हाल पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । बालिकाकी आमा छनुमाया थापा मगरले छोरीको उपचारमा सहयोग गरिदिन अपिल गरेकी छन् ।

सहयोगका लागि आमा छुनुमाया मगरलाई ९८१७१८३१०८ मा सम्पर्क गर्न सकिन्छ । के भन्छीन त आमा कस्तो छ त बालीकाको स्वास्थ्य स्थीती यो कार्यक्रममा हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर