रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह पायो गोलाकारभित्रको घण्टी — OSNepal

रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह पायो गोलाकारभित्रको घण्टी

LC (KTM) July 01, 2022 0

१७ असार । सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

पार्टीको नामलाई लिएर विवाद भएपनि अन्तत आयोगले सोही नामलाई मान्यता दिँदै दर्ता नम्बर १८७ दर्ता भएको छ ।

दल दर्तासँगै लामिछानेको पार्टीले चुनावचिन्ह गोलाकारभित्रको घण्टी पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर