७० बर्षका बृद्ध संग २५ बर्षिया युवतीको मायाप्रेम, छोरा लिएर बाहिर निस्कदा हजुरबुवा भन्दिए पछि हैरान — OSNepal

७० बर्षका बृद्ध संग २५ बर्षिया युवतीको मायाप्रेम, छोरा लिएर बाहिर निस्कदा हजुरबुवा भन्दिए पछि हैरान

LC (KTM) July 05, 2022 0

माया प्रेममा उमेरको बन्धनले छेक्दैन भन्ने उदाहरण अहिले प्रशस्तै देख्न पाईन्छ । आज हामी आज यस्तै जोडीको बारेमा कुराकानी गर्दैछौ । यो जोडीको क्यानाडाको । क्यानडाकी एक २५ बर्षिय युवतीले आफ्नो हजुरबुवा समानको बृद्ध संग बिबाह गरेकी छिन् । उनका पति अहिले ७० बर्षका भए । उनीहरुको एक सन्तान समेत भईसकेको छ । यो जोडी बीचको उमेर अन्तर ४५ बर्ष रहेको छ ।

उनीहरु एक अर्का संगको खुशीका साथ पलहरु बिताईरहेका छन् । ‘लभ डन्ट जज’ नामको शोमा यी दुईले आफ्नो कथा सुनाएका छन् । त्यसपछि यो अचम्मको प्रेमको चर्चा विश्वभर भइरहेको छ । डन र स्टेफनी पहिलो पटक पाँच वर्षअघि पबमा भेटेका थिए । त्यसबेला देखी ौ उनीहरुको माया बसेको थियो । मिरर डट कमका अनुसार पहिलो भेटको केही समय पछि, स्टेफनी र डनले जीवन सँगै बिताउने निर्णय गरे ।

दुवै लिभ इनमा बसे पछि परिवारको सल्लाह अनुसार नै बिबाह गरेका थिए । अहिले छोरालाई बाहिर लिएर निस्कदा उनलाई हजुरबुवा भन्ने गरेको उनले सुनाए । जे जस्तै भनेता पनि यो जोडीलाई अरु कसैको मतलव छैन । उनीहरु आफ्नो प्रेमको संसारमा मग्न रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर