हवाई भाडा बढ्यो, अब काठमाडौंबाट धनगढी पुग्न १७ हजार रुपैँया लाग्ने — OSNepal

हवाई भाडा बढ्यो, अब काठमाडौंबाट धनगढी पुग्न १७ हजार रुपैँया लाग्ने

LC (KTM) July 06, 2022 0

काठमाडौं २२ असार । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । हवाई इन्धनको मुल्य बढेसँगै वायुसेवा सञ्चालक संघ हवाई भाडा पाि बढाएको छ ।

हवाई भाडा बढेसँगै अब काठमाडौंबाट धनगढी पुग्न अधिकतम १७ हजार २५ रुपैयाँ लाग्ने भएको छ ।

त्यसैगरी, काठमाडौंबाट पर्वतीय उडानको भाडा १४ हजार ८९० रुपैयाँ , काठमाडौंबाट सिमराका लागि अधिकतम ४ हजार २४० रुपैयाँ भाडा लाग्ने भएको छ ।

हवाई इन्धनको मुल्य अब १८५ रुपैयाँ प्रतिलिटरबाट १९० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर