सेजलको बेडरुममा हेर्ने नसकिने दृश्यहरु : यौ नजन्य सामान, सिरिन्ज र यस्ता दागहरु देखिए (भिडियो सहित) — OSNepal

सेजलको बेडरुममा हेर्ने नसकिने दृश्यहरु : यौ नजन्य सामान, सिरिन्ज र यस्ता दागहरु देखिए (भिडियो सहित)

LC (KTM) June 18, 2021 0

झापा । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको करणी पछि ज्यान लिएको भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ । पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृ तकको परीक्षण रिपोर्ट आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा भोजपुर जिल्ला घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई मङ्गलबार नियन्त्रणमा लिइएको जनाइएको छ ।

दमक–५ स्थित एक घरमा डेरा गरी बस्दै आएका सेजल प्रतिष्ठानको रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन् । इलाम देउमाई नगरपालिका–४ मङ्गलबारेकी सेजल आफ्नै शौचालयको कमोडमा गत जेठ २७ गते साँझ बे होस अवस्थामा भेटिएकी भन्दै साथीहरूले उपचारका लागि लाइफलाइन अस्पतालमा ल्याएका थिए । अस्पताल पु¥याउने बित्तिकै सेजलको मृ त्यु भएको थियो। मृ तक युवतिको कोठाको बेडरुममा हेर्दा नसोचेका दृश्यहरु देखिएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर