काठमाडौंबाट कटुवा पेस्तोलसहित अनिल र धिरज फिल्मी शैलिमा समातिए — OSNepal

काठमाडौंबाट कटुवा पेस्तोलसहित अनिल र धिरज फिल्मी शैलिमा समातिए

LC (KTM) July 07, 2022 0

काठमाडौं, २३ असार:

कटुवा पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका(१ ठाडगाउँबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको जनाएको हो ।

पक्राउ पर्नेमा ठाडगाउँका २६ वर्षीय धिरज मुखिया र ३५ वर्षीय अनिल मुखिया रहेका छन् । उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल बरमद गरेको प्रहरीले जनाएको छ ।

बुधबार बिओपी पिपरपातिबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनीहरूको साथमा कटुवा पेस्तोल फेला पारेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर