ट्याक्टर दुर्घटनाका घाईतेहरु उपचार गराउँदै — OSNepal

ट्याक्टर दुर्घटनाका घाईतेहरु उपचार गराउँदै

LC (KTM) July 09, 2022 0

सङ्खुवासभा- चैनपुर नगरपालिका-१० दुम्कटामा शुक्रबार मलामी बोकेको ट्याक्टर दुर्घटनामा घाईते भएकाहरु जिल्ला अस्पताल सङ्खुवासभामा उपचार गराउँदै । दुर्घटनामा दुईको मृत्यु र ३९ जना घाईते भएका थिए । तस्वीर ः भविन कार्की/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर