राप्रपाको केन्द्रीय निर्देशन र केन्द्रीय विशेष समिति गठन (सुचीसहित) — OSNepal

राप्रपाको केन्द्रीय निर्देशन र केन्द्रीय विशेष समिति गठन (सुचीसहित)

LC (KTM) June 18, 2021 0

काठमाडौँ ४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीको विधान स्परुप केन्द्रीय निर्देशन र केन्द्रीय विशेष समिति गठन गरेको छ । राप्रपाको आज शुक्रबार बसेको अध्यक्षत्रयको बैठकले सो समितिहरु गठन गरेको हो ।

समितिले विधानको परिधिभित्र रहेर पार्टीका वैचारिक सांगठनिक र अन्य महत्वपुर्ण विषयमा पार्टीलाई मागएनिर्देशन गर्ने छ । निर्देशन समितिको बैठक नबसेको अवस्थामा निर्देशन समितिले गर्नु पर्ने निर्णयहरु केन्द्रीय विशेष समितिले गर्ने राप्रपाले जनाएको छ ।

दुवै समितिमा पार्टीका संस्थापक अध्यक्ष तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पदेन सदस्य रहेका छन् ।
यसअघि गठन गरिएको सचिवालय कार्य व्यवस्था समिति खारेज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर