• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

यसकारण बन्द भयो लोकप्रिय टेलिसिरियल ‘जुठे’

यसकारण बन्द भयो लोकप्रिय टेलिसिरियल ‘जुठे’


  • ओएसनेपाल
  • असार ६ २०७८, आइतबार
  • १२:५७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 13.1K
    SHARES

    काठमाडौं । निषेधाज्ञाका कारण लोकप्रिय टेलिसिरियल ‘जुठे’को प्रशारण केही हप्ता रोकिने भएको छ । उपत्यका बाहिर सुटिङ गर्ने गरिएको ‘जुठे’ को तत्काल सुटिङ सम्भव नभएकाले प्रशारण रोकिएको निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छि ध्रुवे’ले बताए । निषेधाज्ञा खुकुलो भएसँगै छायाँकन गरेर प्रशारणमा ल्याइने उनले बताए ।

    टेलिसिरियलले उठाएको विषयवस्तुमा आम सर्वसाधारणले मनपराएपनि दलित समुदायका केही अभियन्ताले दलितलाई हेप्ने गुनासो समेत गरेका । युट्युबमा आएको कतिपय कमेन्टमा दलित समुदायले गुनासो गरेपछि आगामी एपिसोडमा परिमार्जन गरिने पनि निर्देशक श्रेष्ठले जानकारी दिए ।

    हरेक एपिसोडमा अब के हुन्छ भन्ने एकखालको कौतुहलता भइरहेको सन्दर्भमा निर्देशकद्धय राजु पौडेल र श्रेष्ठले अन्तिममा जुठेको जित हुने रहस्य खोलिदिएका छन् ।राजधासन दैनिकमा खबर छ ।

    ‘जुठे’ हिमालय टेलिभिजनबाट बुधबार बेलुकी ८ बजे प्रशारण हुँदै आएको छ । मरिचमान र राजु पौडेलको संयुक्त लेखन एवं निर्देशन रहेको टेलिसिरियलमा रवि गिरी, बिद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मीला शर्मा लगायतका कलाकारको अभिनय छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com