नेपाली कांग्रेसका पुर्व सञ्चार मन्त्री तप्तबहादुर विष्टको उपचारको क्रममा निधन — OSNepal

नेपाली कांग्रेसका पुर्व सञ्चार मन्त्री तप्तबहादुर विष्टको उपचारको क्रममा निधन

LC (KTM) June 20, 2021 0

काठमाडौँ ६ असार । कोरोना संक्रमित नेपाली कांग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको उपचारको क्रममा निधन भएको छ ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको विष्टको उपचारको क्रममा हिजो शनिबार निधन भएको हो ।

गत जेठ १६ गते कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएको विष्टको स्वास्थ्यमा कुने सुधार नआएपछि थप उपचारको लागि उनलाई हेलिकप्तर मार्फत जेठ २६ गते काठमाडौं ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर