गण्डकी प्रदेशमा जसपाका दुई सांसदलाई अर्थसहित २ मन्त्रालय ! — OSNepal

गण्डकी प्रदेशमा जसपाका दुई सांसदलाई अर्थसहित २ मन्त्रालय !

LC (KTM) June 20, 2021 0

गण्डकी प्रदेशमा जसपाका दुई सांसदलाई अर्थसहित २ मन्त्रालयल

पोखरा ६ असार । गण्डकी प्रदेशमा जनता समाजवादी (पार्टी जसपा) लाई दुई मन्त्रालय दिइने भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सभामा २ जना मात्र सांसद रहेको जसपा लाई २ मन्त्रालय दिने सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।सहमति पत्रमा जसपाको तर्फबाट हरिशरण आचार्यले हस्ताक्षर गरेका छन् । माओवादी, जसपा, जनमोर्चा र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेसका पोखरेलले विश्वासको मत लिएसँगै जसपालाई अर्थ सहित ४ मन्त्रालय दिने सहमति गरेका थिए । यता आन्तरिक मामिला तथा कानून मन्त्रीमा माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेले दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर