थप ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २ जनाले गुमाए ज्यान — OSNepal

थप ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २ जनाले गुमाए ज्यान

LC (KTM) July 24, 2022 0

काठमाडौं ८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ४७ जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी पछिल्लो २४ घण्टामा देशभर ३८ सय ८८ जनामा गरिएको परीक्षणमा ३०३ पीसीआर र ४४ जना एन्टीजेन बिधिबाट उक्त संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३१ सय ७७ पुगेको छ ।मन्त्रालयले दिएको जानकारी पछिल्लो २४ घण् टामा ९५ जना कोरोनामुक्त भएका छन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर