कुनै बेलाको चर्चित हाँस्यशृखला जिरे खुर्सानीका जिरे पुरानो दिन सम्झेर भक्कानिए — OSNepal

कुनै बेलाको चर्चित हाँस्यशृखला जिरे खुर्सानीका जिरे पुरानो दिन सम्झेर भक्कानिए

LC (KTM) June 20, 2021 0

कुनै समय जिरे खुर्सानीको जिरे बनेर चर्चामा रहेका कलाकार इसान राउत मिडियामा आएका छन।आफु १० बर्ष अगाडी कलाकारितामा हुदा सबैले चिन्ने र अहिले कसैले न न चिनेको भन्दै उनि रोए।आफुले दिएको योगदान अहिले खासै महत्वको रुपमा न लिएको देख्न सकिन्छ उनि भन्छन।

जिरेखुर्सानी देखि नेपाली चलचित्र सम्ममा उनलाई सर्बाधिक रुचाईएको थियो।दर्शकले धेरै पटक उनलाई खोजे तर उनि मिडियामा आएनन अकस्मात उनि यो बेला मिडियामा देखिएका छन।जीवन दादा चलचित्रबाट उनि आएका थिए भने सिरियल मा चाई जिरे खुर्सानीमै आएका हुन्।उनि अहिले भने ठुला ठुला नेताहरुको आवाज निकाल्छन ।हेरौ बिशेष कुराकानी:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर