प्रतिनिधि सभाको विकास समितिले माग्यो काठमाडौं–मधेश फास्ट ट्रयाक आयोजनाको कार्यतालिका — OSNepal

प्रतिनिधि सभाको विकास समितिले माग्यो काठमाडौं–मधेश फास्ट ट्रयाक आयोजनाको कार्यतालिका

LC (KTM) July 25, 2022 0

काठमाडौं ९ साउन । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले काठमाडौं–मधेश फास्ट ट्रयाक आयोजनाको आर्थिक वर्ष ०७९–८० को कार्यतालिका माग गरेको छ ।

सोमबार बसेको समितिको बैठकले काठमाडौं–मधेश फास्ट ट्रयाक आयोजनाको आर्थिक वर्ष ०७९–८० को कार्यतालिका माग गरेको हो ।

बैठकले आयोजनाको लागत बढ्न नदिई निर्धारित समयमा गुणस्तरीय रुपमा काम सम्पन्न गर्ने विश्वसनीय आधारसहितको कार्यतालिका तत्काल बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, रक्षा मन्त्रालय र फास्ट ट्रयाक आयोजनालाई निर्देशन दिएको छ ।

आर्थिक वर्ष ०७८–०७९ सम्म फास्ट ट्र्याक आयोजनाको जम्मा २१.८ प्रतिशत काम सकिएको छ ।

यस्तो छ समितिको निणर्य :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर