बाबुरामको नयाँ पार्टीको कार्यकारी अध्यक्षमा महिन्द्र राय यादव — OSNepal

बाबुरामको नयाँ पार्टीको कार्यकारी अध्यक्षमा महिन्द्र राय यादव

LC (KTM) July 26, 2022 0

काठमाडौं १० साउन । जसपाबाट बाहिरिएका डा बाबुराम भट्टराईले नयाँ दल नेपाल समाजवादी पार्टी खोल्ने भएका छन् ।

भट्टराईले खोल्ने नयाँ पार्टीमा तिन अध्यक्ष रहने भएका छन् । जसमा भट्टराई संघीय परिषद् अध्यक्षको भूमिका नै रहने भएका छन् । त्यसैगरी , कार्यकारी अध्यक्षमा भने महिन्द्र राय यादव रहने बताइएको छ ।

यसैगरी अर्का अध्यक्ष गंगा श्रेष्ठ रहने बताइएको छ । महिन्द्र राय यादवले भने जसपामा उपेन्द्र यादवलाई छाडेर भट्टराईलाई साथ दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर