ब्यारिकेटेड पोल राखेर ललितपुर महानगरमा साइकल लेन निमार्ण कार्य सुरु — OSNepal

ब्यारिकेटेड पोल राखेर ललितपुर महानगरमा साइकल लेन निमार्ण कार्य सुरु

LC (KTM) July 27, 2022 0

काठमाडौं ११ साउन । ललितपुर महानगरपालिकाले साइकल लेन बनाएको छ । महानगरको सातदोबाटोदेखि लगनखेलसम्म सडकका दुवैतर्फ साइकल लेन व्यवस्थित गर्न निमार्ण कार्य भइरहेको छ ।

सातदोबाटोदेखि लगनखेलसम्म सडकका परीक्षणस्वरूप ब्यारिकेटेड पोल राखेर मंगलबार निमार्ण कार्य सुरु गरिएको हो । यो परिक्षण सफल भएमा महानगरले महानगर भरि नै साइकल लेन बनाउने बताइएको छ ।

साइकल लेनमा राखिएको ब्यारिकेटेड पोल रातको समयमा टल्कनेछ । जसका फाइदा राति साइकल चलाउन सजिलो हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर