यूवतीसँग दुई महिना सम्म सँगै मस्ती गरेर उल्टै भीरबाट धकेलेर भारत फरार भएका युवा मिडियामा, भन्छन बिहे भएको छैन (भिडियो) — OSNepal

यूवतीसँग दुई महिना सम्म सँगै मस्ती गरेर उल्टै भीरबाट धकेलेर भारत फरार भएका युवा मिडियामा, भन्छन बिहे भएको छैन (भिडियो)

LC (KTM) June 20, 2021 0

हाम्रो समाजमा जातीय विभेद अन्त्य भएको पनि धेरै बर्ष भो तर पनि नेपालमा अझैनि जातीय विभेद गरिन्छ । यस्तै जातीय विभेदको एउटा उधारण आज हामी भिडियो मा देखाउदै छौ । तनहु जिल्ला भानु नगरपालिका १३ बाट एउटा घटना बाहिरीयको थियो । साडे दुई बर्ष सम्मको प्रेम सम्बन्ध सफल बनाउदै बिवाहा परिवर्तन भएको युवतिले बताएकी थिइन् तर युवा मिडियामा आएर यो कुरा स्वीकार गर्न मानेका छैनन ।

लक्ष्मी र उनका सृमान हासी खुसी आफ्नो जीवन बिताइ रहेका हुन्छ । बिवाह गरेको २ महिना सम्म त उन्का श्रीमान् ले राम्रो बेवार देखाए तर पछी पछी उनलाई कु ट्ने विभिन्न खाल्को मा नसिक या तना दि ने का म गरे भनेर युवतिले बताएकी थिइन् । दिनहु लक्ष्मी लाई कु टपिट ग र्ने र सकेसम्म मा र्ने प्र यास गर्छन उनका श्रीमानले बताइन्। सम्बन्ध बि ग्रादै गएपछी उनका श्रीमानले उनलाई रात को १२ बजे भि र बा ट फा ले र ढु ङ्गा ले हा ने र आफू ईन्डिया भागे भानेकी थिइन्।

साडे दुई बर्ष सम्मको प्रेम सम्बन्ध सफल बनाउदै बिवाह गरे । लक्ष्मी र उनका श्रीमान विचको सम्वन्ध निकै सुमधुर थियो । बिवाहा गरेको २ महिना सम्म त लक्ष्मीका श्रीमानले राम्रो व्यवहार अनि मायाँ पनि भरपुर गरेको जस्तो गरे । तर समय वित्दै गयो लक्ष्मीका श्रीमानको व्यवहार पनि परिवर्तन हुन थाल्यो ।

युवतिले यो कुरा मिडियामा आएर बताएपछि आहिले युवा भारत बाट नेपाल आएको वताएका छन्। सिन्दुर चुरा पोते लगाइएको युबती सँग अङ्गालो हालेर फोटो खिच्न मिल्छ भन्दा फोटो खिच्न मिल्छ भन्छन। बाँकि हेर्नुहोस तलको भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर