लमजुङमा जहाजको बडीभित्रै रेस्टुरेन्ट — OSNepal

लमजुङमा जहाजको बडीभित्रै रेस्टुरेन्ट

LC (KTM) July 29, 2022 0

लमजुङ -लमजुङ सदरमुकामको बेँसीसहर नगरपालिका– ३ दनाई गाउँ नजिकै एक स्थानीय बासिन्दाले ग्राहक आकर्षिक गर्न जहाजको बडीभित्रै रेस्टुरेन्ट सञ्चालन गर्दै । जिल्लामा पछिल्लो समयमा होटल रेस्टुरेन्टमा लगानीकर्ता वृद्धि हुँदै गएपछि अन्य रेस्टुरेन्टभन्दा फरक र आकर्षित देखिएको छ । तस्बिर ः जनक श्रेष्ठ÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर