४० हजारसहित घुससहित सहायक वन अधिकृत कार्यकक्षबाटै पक्राउ — OSNepal

४० हजारसहित घुससहित सहायक वन अधिकृत कार्यकक्षबाटै पक्राउ

LC (KTM) June 20, 2021 0

धादिङ, ६ असार: धादिङको नीलकण्ठ सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल रू ४० हजारसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले पौडेललाई कार्यकक्षबाटै पक्राउ गरेको हो । वन कार्यालयले समातेको काठको धनीलाई मुद्धा नचलाउने शर्तमा दिएको घुस लिएको पाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर