• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

४० हजारसहित घुससहित सहायक वन अधिकृत कार्यकक्षबाटै पक्राउ

४० हजारसहित घुससहित सहायक वन अधिकृत कार्यकक्षबाटै पक्राउ


  • ओएसनेपाल
  • असार ६ २०७८, आइतबार
  • ३:०० बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 2.3K
    SHARES

    धादिङ, ६ असार: धादिङको नीलकण्ठ सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल रू ४० हजारसहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले पौडेललाई कार्यकक्षबाटै पक्राउ गरेको हो । वन कार्यालयले समातेको काठको धनीलाई मुद्धा नचलाउने शर्तमा दिएको घुस लिएको पाइएको छ । (रासस)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com