• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

अवैध लागूऔषध सहित २० वर्षीय आसिप पक्राउ

अवैध लागूऔषध सहित २० वर्षीय आसिप पक्राउ


  • ओएसनेपाल
  • असार ६ २०७८, आइतबार
  • ३:१७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.5K
    SHARES

    कञ्चनपुर, ६ असार-दोधारा चाँदनी नगरपालिका-८ सुन्दरनगर पुल नजिकबाट २८ ग्राम अवैध लागूऔषध अफिमको चोप सहित भारत घर हुने २० वर्षीय आसिप खानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले भारततर्फ गईरहेका उनलाई जाँच गर्नेक्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com