अवैध लागूऔषध सहित २० वर्षीय आसिप पक्राउ — OSNepal

अवैध लागूऔषध सहित २० वर्षीय आसिप पक्राउ

LC (KTM) June 20, 2021 0

कञ्चनपुर, ६ असार-दोधारा चाँदनी नगरपालिका-८ सुन्दरनगर पुल नजिकबाट २८ ग्राम अवैध लागूऔषध अफिमको चोप सहित भारत घर हुने २० वर्षीय आसिप खानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले भारततर्फ गईरहेका उनलाई जाँच गर्नेक्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर