माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित — OSNepal

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित

LC (KTM) July 31, 2022 0

काठमाडौं १५ साउन । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।

अर्थमन्त्रीमा जनार्दन शर्माले फेरि दोस्रो पटक सपथ ग्रहण भएका कारण बैठक स्थिगित भएका हो ।

अब अर्को बैठक अध्यक्ष प्रचण्ड जापान भ्रमण सकेर आएपछि बस्ने माओवादी केन्द्रीय कार्यलयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर